आईपीएलमा पञ्जाबको दोस्रो जित, बेङ्ग्लोर ८ विकेटले पराजित

इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा किङ्ग्स इलाभेन पञ्जाबले दोस्रो जित निकालेको छ । गएराति भएको खेलमा पञ्जाबले रोयल च्यालेन्जर्स बेङ्ग्लोरलाई ८ विकेटले पराजित गरेको हो। सारजाहमा बेङ्ग्लोरले दिएको १७२ रनको लक्ष्य …

Read More

रुकुम पश्चिमका कोरोना संक्रमित पुरुषको बाँकेमा मृत्यु

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत रुकुम पश्चिमका एकजना कोरोना संक्रमितको शुक्रबार मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएका चौरजहारी नगरपालिका–१४ का ३३ वर्षीय पुरुषको उपचारको क्रममा शुक्रबार बिहान …

Read More

राप्रपा अध्यक्ष थापालाई काेराेना सङ्क्रमण

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापालाई काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । बिहीबार साँझ ट्वीट गर्दै अध्यक्ष थापाले काेराेना सङ्क्रमण पुष्टि भएकाे जानकारी दिनुभएकाे हाे । काेराेना महामारीबाट …

Read More

चलचित्र ‘लक्ष्मी पूजा’को ‘फुर फुर पुतली’ सार्वजनिक

चलचित्र ‘लक्ष्मी पूजा’को डान्सिङ नम्बरको गीत ‘फुर फुर पुतली’ सार्वजनिक भएको छ । माण्डवी त्रिपाठी र अंकित न्यौपानेको स्वर रहेको गीतमा दयाराम पाण्डेको शब्द तथा विपिन आचार्यको संगीत र एरेन्ज …

Read More

फ्रान्सकाे राजधानी पेरिससहित ९ वटा सहरमा कर्फ्यु लगाउने निर्णय

फ्रान्सको राजधानी पेरिससहित ९ वटा सहरमा कर्फ्यु लगाउने निर्णय गरिएको छ । एक टेलिभिजन अन्तर्वार्तामा राष्ट्रपति इमानुयल म्याक्रोले बढ्दो कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणको लागि आउँदो शनिबारदेखि लागू हुनेगरी कर्फ्यु …

Read More

भारतको आन्ध्र प्रदेशमा वर्षाका कारण आएको बाढीमा परि कम्तीमा सात जनाको ज्यान गयाे

भारतको आन्ध्र प्रदेशमा वर्षाका कारण आएको बाढीमा परि कम्तीमा सात जनाको ज्यान गएको छ । भारतको आन्ध्र प्रदेश र तेलंगानामा ठूलो पानी परेसँगै त्याे क्षेत्र डुबानमा पर्नुका साथै अत्यधिक बर्षाका …

Read More

राेनाल्डाेलाई काेराेना सङ्क्रमण पुष्टि

पोर्चुगल राष्ट्रिय फुटबल टिमका कप्तान तथा इटालियन क्लव युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डोनालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पोर्चुगिज फुटबल महासङ्घले रोनाल्डोलाई कोरोना सङ्क्रमण पुष्टि भएको मङ्गलबार जानकारी दिएको …

Read More

२ वर्षपछि बल्ल फिल्ममा अनुबन्धित भईन् अभिनेत्री श्वेता खड्का, यस्तो हुनेछ भुमिका

दुई वर्षदेखि अभिनेत्री श्वेता खड्काले चलचित्रमा काम गरेकी छैनन् । पछिल्लो पटक आफैंले निर्माण गरेको चलचित्र ‘कान्छी’ मा देखिएकी उनले गएको वर्ष एभरेष्ट सूर्य बोहराको ‘हेल्लो जिन्दगी’ साइन गरेकी थिइन् …

Read More

कोरोना संक्रमणको कारण देखाउदै कार्तिक ६ गतेसम्म कोहलपुर नगरपालिका शिल

नेपालगन्ज : कोरोना संक्रमणको कारण देखाउदै कोहलपुर नगरपालिका सिल भएको छ । कोहलपुर नगर कार्यपालिकाले बुधबार एक सुचना जारी गर्दै असोज २८ गते देखि कार्तिक ६ गते सम्मका लागि नगरपालिका …

Read More