साहित्यकार अमृत शर्मा ढकालको ‘लजालु पहाडहरु’ विमाेचन

मंसिर १३।। साहित्यकार अमृत शर्मा ढकालको गीत कृति ‘लजालु पहाडहरु’ को विमोचन गरिएको छ । नेपालगंजमा आयोजित एक कार्यक्रमका बीच नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्व सदस्य एवं वरिष्ठ साहित्यकार सनत रेग्मी, …

Read More

कविता :दशै

त्रिलोचन सुवेदीभत्किनै आटेको घरको भित्तामाशहरको कोचाकोच माईक्रोमा खलासि अडिएझैअडिएको छ पोहोरसाल लिपेको गोबर र माटोको पाप्रा । गाडि भित्र सिटमा बसेको मान्छेलेझ्यालबाट टाउको निकालेरअगाडिको बाटो हेरेझैहेरेको छ भित्ताको पाप्रालेशहरबाट फर्किनेको …

Read More