राष्ट्र बैंक यो वर्ष दशैमा नयाँ नोट नसाट्ने निष्कर्षमा

काठमाडौं : अन्ततः दशैंको समयमा सटही हुँदै आएको नयाँ नोट यसपालि नसाटिने भएको छ । नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले आइतबार सूचना जारी गर्दै नोट सहटी नगरिने जानकारी दिएको हो …

Read More