देशैभर ८ हजार ६ सय ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाण्डौं, बैशाख २२ ।। पछिल्लो २४ घण्टामा देशैभर ८ हजार ६ सय ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ७ सय ५६ जनाको पीसीआर परीक्षणमा ८ हजार ६ सय ५ र ६ सय १६ एन्टिजेन परीक्षणमा ५४ जनामा कोरोना देखिएको हो । पछिल्लो २४ घण्टामा ५८ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *