प्रमोद डिजीको “टिकटक रानि” बोलको गीत सार्बजनिक

गायक प्रमोद डिजी को “टिकटक रानी” बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । डिजी को आफ्नै स्वर तथा संगीत रहेको गितमा राजेश बिसिले शब्द भरेका छन ।

अहिले साना केटाकेटी तथा युवाहरुको बढ्दो टिकटक मोह र यस्को आवस्यक भन्दा बढी प्रयोग गर्न थालेकाे र घरमा अभिभावकबाट गाली पनि खाने गरेको बिषयलाई गितमा उजागर गर्न खोजिएको छ ।


राम प्रसाद आचार्यको संगीत सम्योजनमा गितको भिडियोमा सृस्टी भुसाल, अमर शाही, प्रसम्सा भुसाल, महेन्द्र सेढाई, आयुषा आचार्य, बिबस केसी लगाएतका कलाकारहरुको अभिनय रहेको छ । नेपागंजकाे बाबाकुटीकाे तलाउकाे छेउछाउमा छायांकन गरिएकाे साे गीत प्रमाेद डीजीकाे अफिसियल युटुबमा अपलाेड गरिएकाे छ ।

पुरा गीत हेर्नुहोस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *