नेपाल आईडल सिजन ६ का उत्कृष्ट ६ आवाज

मकवानपुर, ४ जेठ । चर्चित गायन रियालिटी शो नेपाल आईडल सिजन ६ को अडिसन राउण्डको पहिलो एपिसोडबाट ६ जना प्रतियोगीहरु अघिल्लो राउण्डका लागि छानिएका छन् । उनीहरुमध्ये १ जना प्रतियोगीले शोमा गोल्डेन माईक जितेका थिए । हेर्नुहोस् भिडियो–

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.