दर्शना गान्धारीले कसरी जितिन् पहिलो गोल्डेन माईक्रोफोन ?

मकवानपुर । चर्चित गायन रियालिटी शो नेपाल आईडल सिजन ६ को पहिलो एपिसोडमै चितवनकी दर्शना गान्धारीले गोल्डेन माईक्रोफोन जितेकी छिन् । अडिसन राउण्डमा गीत गाएर निर्णायकहरुलाई चकित पारेकी दर्शना सिजन ६ मै गोल्डेन माईक जित्ने पहिलो प्रतियोगी बनेकी हुन् । हेर्नुहोस् भिडियो–

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.