बागमती प्रदेश सरकारबाट चार मन्त्रीहरूले राजीनामा दिएका छन् ।
युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जन, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्रकृति तथा पर्यटनमन्त्री विमल ठकुरी र सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठ रहेका छन् ।
राजीनामा दिएका चारै मन्त्री नेपाली कांग्रेसका रहेका छन् ।
प्रतिकृया दिनुहोस्







