मकवानपुर । द भोईस अफ नेपाल सिजन ६ मा यस पटक विभिन्न रेकर्डहरु कायम भए । ती रेकर्डहरु कुनै त यसअघि नबनेका रेकर्डहरु पनि छन् जुन द भोईस अफ नेपालको ईतिहासमै नौलो रेकर्डहरुमध्येमा पर्छ ।
सायद यी मध्ये कुनै कुनै रेकर्डका बारेमा त तपाईले थाह पाउनुभएको छैन होला । यस भिडियो सामग्रीमा द भोईस अफ नेपाल सिजन ६ का १८ वटा रेकर्डका बारेमा चर्चा गरिएको छ । हेर्नुहास् भिडियो–
प्रतिकृया दिनुहोस्






