मकवानपुर । द भोईस अफ नेपाल सिजन ६ सकियो तर यसअघिका सिजनहरुमा जस्तै यो सिजनमा पनि शोको सर्वाधिक भ्यूजको रेकर्ड राखेका सनिश श्रेष्ठको भ्यूजको अगाडि सबै जना कमजोर देखिए ।
हो, सिजन ६ सम्म आईपुग्दा सिजन २ का फाईनालिष्ट सनिश श्रेष्ठले राखेको रेकर्ड कसैले तोड्न सकेका छैनन् । अहिले पनि द भोईस अफ नेपालको सर्वाधिक हेरिएको भिडियोमा सनिशकै ब्लाईण्ड अडिसनको प्रस्तुति नम्बर १ मा छ । आखिर किन सकेनन् उनको यो रेकर्डलाई कसैले तोड्न ? हेर्नुहोस् भिडियो सामग्री–
प्रतिकृया दिनुहोस्






