पत्रकार दुलाललाई कैलाश गाउँपालिकाको नगद सहित सम्मान

कैलाश गाउँपालिकाले पत्रकार श्यामलाल दुलाललाई सम्मान गरेको छ।

शुक्रबार गाउँपालिकाद्वारा आयाजित पूर्ण खोप सुनिश्चितता पालिका घोषणा कार्यक्रममा पत्रकार दुलाललाई नगद ५ हजार सहित सम्मानपत्र प्रदान गरिएको हो ।

पत्रकार दुलाल रातोपाटी डटकममा कार्यरतसँगै नेपाल पत्रकार महासंघ मकवानपुर तथा नेपाल प्रेस युनियन मकवानपुरका कार्यसमिति सदस्य समेत हुन् ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.