जेसीआई बस्तीपुरको अध्यक्षमा बर्तौला निर्विरोध निर्वाचित

जेसीआई बस्तीपुर मनहरीको १५ औं वार्षिक साधारणसभा तथा शाखा अधिवेशनबाट वर्ष २०२६ का लागि अध्यक्षमा सुरज बर्तौला निर्विरोध निर्वाचित भएका छन् ।

अधिवेशनबाट कार्यकारिणी उपाध्यक्षमा सोभित वाइबा र राम गिरी, उपाध्यक्षहरुमा सन्तोष ढकाल, विवश अर्याल, रोशन भण्डारी र अभिषेक बर्तौला चयन भएका छन् ।

जेसीआई बस्तीपुरले विगत १५ वर्षदेखि स्थानीय स्तरमा युवाहरूलाई संगठित गर्दै नेतृत्व विकास, क्षमता अभिवृद्धि र समाज सेवाका विविध गतिविधिहरू सञ्चालन गर्दै आइरहेको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.