बागमती प्रदेशमा कांग्रेसका ४ मन्त्रीले दिए राजिनामा

बागमती प्रदेश सरकारबाट चार मन्त्रीहरूले राजीनामा दिएका छन् ।

युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जन, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्रकृति तथा पर्यटनमन्त्री विमल ठकुरी र सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठ रहेका छन् ।

राजीनामा दिएका चारै  मन्त्री नेपाली कांग्रेसका रहेका छन् ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.